सहकारी समस्यामा सुधार नआउँदा सम्म बैंकको खराब कर्जा घट्न सक्दैन: गभर्नर महाप्रसाद अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारी समस्यामा सुधार नआउँदासम्म बैंकको खराब कर्जा घट्न नसक्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आइतवार आयोजना गरेको नेपाली बैंकिङ...
सबै पढ्नुहोस्