साझेदारी गर्नुहोस्

जसपा नेपाल लुम्बिनीमा प्रतिपक्षमा बस्ने |

जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

जनता समाजवादी पार्टी नेपालकी प्रमुख सचेतक अम्बिका काफ्लेले पार्टीले दिएको निर्णय कार्यान्वयन गर्दे प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताइन् ।

उपेन्द्र यादव नेतृत्वको पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिदैं प्रतिपक्षमा बस्ने निर्णय गरेको हो ।