समाचार

आज ड​ल​र त​था अन्य​ बिदेशी मुद्राको बिनिम​य द​र

आज ड​ल​र त​था अन्य​ बिदेशी मुद्राको बिनिम​य द​र

बिजनेस आइतवार, असार १०, २०८१

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा रहेको छ भने...

सबै पढ्नुहोस्
टी-२० विश्वकप: अस्ट्रेलियामाथि अफगानिस्तानको ऐतिहासिक जित

टी-२० विश्वकप: अस्ट्रेलियामाथि अफगानिस्तानको ऐतिहासिक जित

खेलकुद आइतवार, असार १०, २०८१

आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत सुपर ८ को खेलमा अस्ट्रेलियामाथि अफगानिस्तानले ऐतिहासिक जित निकालेको छ । आइतबार बिहान भएको खेलमा सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले अस्ट्रेलियालाई १९.२ ओभरमा अलआउट गर्दै...

सबै पढ्नुहोस्
लुम्बिनीमा जसपा नेपालले फिर्ता लियो सरकारलाई दिएको समर्थन

लुम्बिनीमा जसपा नेपालले फिर्ता लियो सरकारलाई दिएको समर्थन

राजनीति आइतवार, असार १०, २०८१

जसपा नेपाल लुम्बिनीमा प्रतिपक्षमा बस्ने | जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जनता समाजवादी पार्टी नेपालकी प्रमुख सचेतक अम्बिका काफ्लेले पार्टीले...

सबै पढ्नुहोस्
हामीलाई सरकारबाट हटाउन सजिलो छैन : प्रधानमन्त्री प्रचण्ड

हामीलाई सरकारबाट हटाउन सजिलो छैन : प्रधानमन्त्री प्रचण्ड

टप खबर आइतवार, असार १०, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रचण्डले सरकारको नेतृत्व लिएदेखि नै...

सबै पढ्नुहोस्
भारतसँग पराजित हुँदै बंगलादेश ‘सुपर एट’ बाट बाहिरियो

भारतसँग पराजित हुँदै बंगलादेश ‘सुपर एट’ बाट बाहिरियो

खेलकुद आइतवार, असार १०, २०८१

उपाधि दाबेदार भारतसँग पराजित हुँदै बंगलादेश आईसीसी टी–२० विश्वकपको सुपर ८ बाट बाहिरिएको छ। शनिबार राति भएको खेलमा बंगलादेशलाई ५० रनले पराजित गर्दै भारत भने सेमिफाइनल नजिक पुगेको छ।...

सबै पढ्नुहोस्
नयाँ राजनीतिक दलले आन्तरिक लोकतन्त्रको अभ्यास गर्न नसक्ने: प्रदीप पौडेल

नयाँ राजनीतिक दलले आन्तरिक लोकतन्त्रको अभ्यास गर्न नसक्ने: प्रदीप पौडेल

टप खबर आइतवार, असार १०, २०८१

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नयाँ राजनीतिक दलले आन्तरिक लोकतन्त्रको अभ्यास गर्न नसक्ने बतउनुभएको छ ।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पौडेलले यस्तो बताउनुभएको हो । सांसद...

सबै पढ्नुहोस्
करण परियारले जिते नेपाल आइडल सिजन–५

करण परियारले जिते नेपाल आइडल सिजन–५

टप खबर आइतवार, असार १०, २०८१

गायन रियालिटी शो नेपाल आइडल सिजन-५ को उपाधि करण परियारले जितेका छन् । शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै बर्दियाका परियाले उपाधि...

सबै पढ्नुहोस्
मौसम: बागमतीसहित केही प्रदेशमा भारी वर्षा

मौसम: बागमतीसहित केही प्रदेशमा भारी वर्षा

टप खबर आइतवार, असार १०, २०८१

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको जनाएको छ ।...

सबै पढ्नुहोस्
गाउँपालिकाका कर्मचारी द्वारा कुटिए एक युवक

गाउँपालिकाका कर्मचारी द्वारा कुटिए एक युवक

News in Nepali शनिबार, असार ९, २०८१

कालिकोटमा सरकारि कर्मचारीको कुटाइ बाट एक युवक घाइते भएका छन् । जिल्लाको शुभकालिका गाउँपालिकामा कार्यरत लेखा प्रमुख कृष्ण रोकाया र पशु सेवा शाखाका कर्मचारी नवीन शाहीको कुटाइ बाट सोही...

सबै पढ्नुहोस्
मदिरा सेवन गरेका गाउँपालिकाका कर्मचारी द्वारा एक युवक माथी कुटपिट

सैफ अली खान ह​माला: के भ​एको थियो त्यो रात, के भ​न्छिन करिना?