आमको अन्त्यस्थीमा कठिनाई ,छोरा आइसोलेशनमा.
विराटनगर महानगरपालिका–३ की ८७ वर्षीया वृद्धाको मृत्यु भएको छ मृतकको कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ। वृद्धाको शनिबार राति मृत्यु भएको हो ।मृतक वृद्धाकी छोरामा कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा छन्...
सबै पढ्नुहोस्