कोरोना संक्रमित बिरामीहरुको लागि बेड अभाव भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका मेडिकल कलेजहरुलाई स्वीकृत बेड संख्याको एक तिहाई बराबर बेड छुट्टै आइसोलेसन कक्षा बनाउन र उपचार गर्न निर्देशन दिएको हो।साथै मन्त्रालयले देश भरका अस्पतालहरुमा २० प्रतिशत वेड कोरोना संक्रमितको लागि छुट्याउन निर्देशन दिएको छ र संक्रमित व्यक्तिहरुलाई आफ्नो निर्देशन विना हब अस्पतालमा रिफर नगर्न समेत भनेको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण