आईएमएफले नेपाललाई करिब ५ अर्ब ५१ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा दिने
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाल सरकारलाई करिब ५ अर्ब ५१ करोड रुपैयाँ (४ करोड १३ लाख अमेरिकी डलर) सहुलियतपूर्ण कर्जा निकासा गर्ने निर्णय गरेको छ । बुधबार बसेको...
सबै पढ्नुहोस्