कुखुराको मासुको मूल्य स्वाट्टै घट्यो
२० भदाै – बढ्दो कोरोन संक्रमणको कारणले चितवनमा बिगत तीन हप्तादेखि जारी निषेधाज्ञाले फार्ममा तयारी अवस्थामा रहेका कुखुरा बजारसम्म पुग्न नपाउदा कुखुराको मासुको मूल्य घटेको हो। पोल्ट्रीको लागि प्रख्यात...
सबै पढ्नुहोस्