कुटपिटमा संलग्नमाथि कारबाही नभएकोमा जनप्रगतिशील मञ्च कतारको आपत्ति
तीन साता पुगिसक्दा समेत जनप्रगतिशील मञ्च कतारका अध्यक्ष बुद्धिप्रसाद भण्डारीमाथि कुटपिटमा संलग्नलाई कारबाही नगरिएकोमा माओवादी केन्द्र प्रवासका नेताहरूले आपत्ति जनाएका छन् । उक्त घटनामा संलग्नहरूलाई कारबाही गर्न राजदूत नरेशविक्रम...
सबै पढ्नुहोस्