अनुसन्धानमा सत्ताको छाया, पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई बयान नलिई उन्मुक्ति दिइँदै
ललिता निवासको जग्गा घोटाला प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई सत्ता गठबन्धनको शक्तिको आडमा अनुसन्धानबाटै उन्मुक्ति दिने तयारी भएको छ । उनीहरूसँग बयानसमेत नलिई प्रहरीले अनुसन्धान प्रतिवेदन...
सबै पढ्नुहोस्