बजेट शून्यतामा कोशी प्रदेश
निरन्तरको सत्ता दाउपेचले दलहरूबीच बढाएको बेमेलकै कारण आज (आइतबार) देखि कोशी प्रदेश बजेट शून्यतामा गएको छ। एमाले नेतृत्वको पूर्ववर्ती सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटको कानुनी तथा संवैधानिक हैसियत आजदेखि सकिँदैछ।...
सबै पढ्नुहोस्