बिश्व

इरानद्वारा अमेरिकाले आफ्नो देशमा आक्रमण गरेको पुष्टि

इरानद्वारा अमेरिकाले आफ्नो देशमा आक्रमण गरेको पुष्टि

टप खबर आइतवार, असार ८, २०८२

इरानले अमेरिकाले आफ्नो देशमा आक्रमण गरेको पुष्टि गरेको छ। इरानले फोर्डो, नातान्ज र इस्फहानका आणविक स्थलमा अमेरिकाले आक्रमण गरेको बताएको हो। कोम प्रान्तको विपद् व्यवस्थापन प्रवक्ता मोर्तेजा हेयदारीले तस्निम समाचार...

सबै पढ्नुहोस्
अमेरिका द्वारा इरान​को आणविक केन्द्रमा बम आक्रमण

अमेरिका द्वारा इरान​को आणविक केन्द्रमा बम आक्रमण

टप खबर आइतवार, असार ८, २०८२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन आणविक केन्द्रमा बम प्रहार गरेको बताएका छन्। उनले फोरडोअ, नातान्ज र इसफाहानमा आक्रमण गरेका हुन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै विमान अहिले इरानी आकाशमा...

सबै पढ्नुहोस्
इरानद्वारा इजरायलका धेरै सहरमा फेरि मिसाइल आक्रमण

इरानद्वारा इजरायलका धेरै सहरमा फेरि मिसाइल आक्रमण

टप खबर शनिबार, असार ७, २०८२

इरानले शुक्रबार साँझ तेल अभिभ, बेरशेबा, हाइफालगायत इजरायलका धेरै सहरमा फेरि मिसाइल आक्रमण गरेको छ। अल जजिराको रिपोर्टअनुसार, हाइफामा मिसाइल खसेर १७ जना घाइते भएका छन्। तीमध्ये १६ वर्षीय...

सबै पढ्नुहोस्
इजरायलसँग कहिले पनि सम्झौता गर्दैनौं: अयातोल्लाह अली खामेनी

इजरायलसँग कहिले पनि सम्झौता गर्दैनौं: अयातोल्लाह अली खामेनी

टप खबर बुधबार, असार ४, २०८२

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इजरायलसँग कहिले सम्झौता नगर्ने बताएका छन्। उनले युद्ध शुरु भैसकेको भन्दै सम्झौता नगर्ने बताएका हुन् ।  ‘इरानले इजरायलसँग कहिल्यै सम्झौता गर्ने छैनौँ।’ एक्समा...

सबै पढ्नुहोस्
इरान-इजरायल युद्ध जारी, हाल​स​म्म १० इज​राय​ली र​ २२४ इरानी मारिए

इरान-इजरायल युद्ध जारी, हाल​स​म्म १० इज​राय​ली र​ २२४ इरानी मारिए

टप खबर सोमवार, असार २, २०८२

शुक्रबारदेखि सुरु भएको इजरायल र इरानको युद्धले दुवै पक्षको थप क्षति भएको छ। आइतबार राति इजरायली आक्रमणका कारण इरान रेभुलेसनरी गार्डका गुप्तचर प्रमुख मोहम्मद काजेमीको ज्यान गएको छ। इरानको...

सबै पढ्नुहोस्
भारतको केदारनाथ धाममा हेलिकोप्टर दुर्घटनामा, सबै यात्रुको मृ’त्यु

भारतको केदारनाथ धाममा हेलिकोप्टर दुर्घटनामा, सबै यात्रुको मृ’त्यु

बिश्व आइतवार, असार १, २०८२

भारतको उत्तराखण्ड स्थित केदारनाथ धाममा आज बिहान भएको हेलिकोप्टर दुर्घटनामा सबै यात्रुको मृ’त्यु भएको छ । उक्त हेलिकोप्टरमा चालकसहित ७ यात्रु रहेका थिए । गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै हेलिकोप्टर...

सबै पढ्नुहोस्
इरान र इजरायलमा दुवै पक्षबाट आक्रमण जारी

इरान र इजरायलमा दुवै पक्षबाट आक्रमण जारी

टप खबर आइतवार, असार १, २०८२

इरान र इजरायलमा दुवै पक्षबाट आक्रमण जारी छ। इजरायलले २० वर्षको हाराहारीको एक महिलाको ज्यान जानुका साथै धेरै जना घाइते भएको जनाएको छ। यसैगरी इरानका तेल मन्त्रीले इजरायलले सहारा...

सबै पढ्नुहोस्
इरान र इजरायललाई ‘तनाव रोक्न र शान्तिको बाटो अपनाउन’ संयुक्त राष्ट्रसंघको अपिल

इरान र इजरायललाई ‘तनाव रोक्न र शान्तिको बाटो अपनाउन’ संयुक्त राष्ट्रसंघको अपिल

टप खबर शनिबार, जेष्ठ ३२, २०८२

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इरान र इजरायललाई ‘तनाव रोक्न र शान्तिको बाटो अपनाउन’ अपिल गरेका छन्। उनले एक्समा लेखेका छन्, ‘इरानका आणविक स्थलहरूमा इजरायलको आक्रमण, बदलामा इरानले तेल अभिभमा...

सबै पढ्नुहोस्
इजरायली आक्रमणमा इरानको सशस्त्र बलका प्रमुख पनि मारिए

इजरायली आक्रमणमा इरानको सशस्त्र बलका प्रमुख पनि मारिए

बिश्व शुक्रबार, जेष्ठ ३१, २०८२

इसराइली आक्रमणमा इरानको सशस्त्र बलका प्रमुख पनि मारिएका छन्। शुक्रबार आणविक भट्टी, हतियार कारखाना लक्षित इसराइली आक्रमणमा परी इरानको नियमित सेनाका प्रमुख मेजर जनरल मोहम्मद बघेरीको मृत्यु भएको इरानको...

सबै पढ्नुहोस्
भारतको अहमदावादमा २४२ यात्रु सवार बिमान दुर्घटना

भारतको अहमदावादमा २४२ यात्रु सवार बिमान दुर्घटना

टप खबर बिहिबार, जेष्ठ ३०, २०८२

गुजरातको अहमदावादमा दुर्घटनामा परेको विमानमा २ सय ४२ जना यात्रु सवार रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार बिहीबार दिउँसो दुर्घटनामा परेको एअर इण्डियाको...

सबै पढ्नुहोस्
‘पिपल बोटैमा’ लिएर सुमी पराजुली दर्शकमाझ(भिडियो)