डोटीमा जङ्गली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु
डोटीमा जङ्गली बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । केआइसिंह गाउँपालिका–१ की ३५ वर्षीया जगुलीदेवी भुलको बँदेलको आक्रमणबाट आज मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी...
सबै पढ्नुहोस्
















