साझेदारी गर्नुहोस्

नारायणगढ–मुग्लिन सडकखण्डको ३ नम्बर पुल नजिकबाट त्रिशुली नदीमा सवारी साधन खसेको छ। तर, कुन सवारी साधन खसेको भन्ने अझै पुष्टि भएको छैन। जिल्ला प्रहरी कर्यालय चितवनका अनुसार त्रिशूलीको पनि मुनि सवारी साधन देखिँदै छ। सशस्त्रको गोताखोर टीम घटना स्थल तर्फ जाँदै छ। थप विवरण केही समय पछि आउने। तर बस रहेको आशंका गरिएको छ।