साझेदारी गर्नुहोस्

ललितपुरको इमाडोलमा एक महिला इनारमा खसेकी छन् । दोलखा घर भई इमाडोल डेरा गरी बस्ने २८ वर्षीया न्युटन प्रधान इनारमा खसेको र उनको उद्धार प्रयास भइरहेको प्रहरीले जनाएको छ । बिहान लुगा सुकाउने क्रममा उनी इनारमाथि चढेकी प्रधान। इनारलाई छोपेको स्लाब फुटेपछि  खसेकी हुन्

डिएसपी जोशीले स्थानिय प्रहरी टोलीले उद्दार गर्न नसकेपछि विपतको उद्दार टोली आएको र त्यही टोलीले उद्धारको प्रयास गरिरहेको जानकारी दिए।