समाचार

ज्ञानेन्द्र शाहीको प्रचण्डलाइ प्रश्न: छुवाछूत ऐन तपाईंहरूले बनाएको हो कि महेन्द्रले ? तपार्ईंको मन्त्रिपरिषदमा खोइ एकजना दलित ?

ज्ञानेन्द्र शाहीको प्रचण्डलाइ प्रश्न: छुवाछूत ऐन तपाईंहरूले बनाएको हो कि महेन्द्रले ? तपार्ईंको मन्त्रिपरिषदमा खोइ एकजना दलित ?

टप खबर शुक्रबार, असार २९, २०८१

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जातजाति भड्काएर राजनीति नगर्न सुझाव दिएका छन् । संसदमा प्रधानमन्त्रीले दलित र जनजातिलाई आफूहरूले दिलाएको...

सबै पढ्नुहोस्
प्रचण्डलाई मेटमणि चौधरीले भ​ने : तपाईंले मान्छे चिन्नुहुने रहेनछ

प्रचण्डलाई मेटमणि चौधरीले भ​ने : तपाईंले मान्छे चिन्नुहुने रहेनछ

राजनीति शुक्रबार, असार २९, २०८१

४ महिनामा परिस्थिति अनुकुल हुन्छ, देउवासँग सन्तुलनमै बस्नू नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको सम्बन्ध सन्तुलनमा राख्न प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष...

सबै पढ्नुहोस्
खतराको संकेत देखिएका जिल्ला र क्षेत्रमा रात्रि बस सञ्चालनमा रोक लगाउने निर्णय

खतराको संकेत देखिएका जिल्ला र क्षेत्रमा रात्रि बस सञ्चालनमा रोक लगाउने निर्णय

टप खबर शुक्रबार, असार २९, २०८१

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले खतराको संकेत देखिएका जिल्ला र क्षेत्रमा रात्रि बस सञ्चालनमा रोक लगाउने निर्णय भएको संसदलाई जानकारी गराएका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै लामिछानेले...

सबै पढ्नुहोस्
नारायणगढ–मुग्लिन सडकखण्डको पहिरोमा परी बेपत्ता भएका दुवै बस अझै फेला प​रेन

नारायणगढ–मुग्लिन सडकखण्डको पहिरोमा परी बेपत्ता भएका दुवै बस अझै फेला प​रेन

टप खबर शुक्रबार, असार २९, २०८१

गए राति चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिरोमा परी बेपत्ता भएका दुवै बसको अवस्था अझै अज्ञात छ । त्रिशूली नदीको उच्च बहाब र धमिलो पानीका कारण...

सबै पढ्नुहोस्
सरकारमा भन्दा प्रतिपक्षमा बस्न रमाइलो: रवि लामिछाने

सरकारमा भन्दा प्रतिपक्षमा बस्न रमाइलो: रवि लामिछाने

टप खबर शुक्रबार, असार २९, २०८१

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा भन्दा प्रतिपक्षमा बस्न रमाइलो हुने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाँचौँपल्ट विश्वासको मत लिने प्रयोजनका लागि...

सबै पढ्नुहोस्
संसदमा प्रचण्ड भन्छन: लठ्याइएँ, अल्मलिएँ, फुर्किएँ, मख्ख परेँ र लाटो भएँ  (पूर्णपाठ)

संसदमा प्रचण्ड भन्छन: लठ्याइएँ, अल्मलिएँ, फुर्किएँ, मख्ख परेँ र लाटो भएँ (पूर्णपाठ)

टप खबर शुक्रबार, असार २९, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट आफू झुक्याइएको स्वीकार गरेका छन्।शुक्रबार प्रतिनिधिसभामाम  पाँचौँपटक विश्वासको मत माग्ने क्रममा प्रचण्डले असार १७ गते बिहानमात्रै ओलीले स्वर्ग...

सबै पढ्नुहोस्
देशमा सुशासन आउन थालेपछि नेपाली कांग्रेस र नेकपा एमाले मिले: प्रधानमन्त्री प्रचण्ड

देशमा सुशासन आउन थालेपछि नेपाली कांग्रेस र नेकपा एमाले मिले: प्रधानमन्त्री प्रचण्ड

टप खबर शुक्रबार, असार २९, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सुशासन आउन थालेपछि नेपाली कांग्रेस र नेकपा एमाले मिलेको बताएका छन् । शुक्रबार विश्वासको मत लिनका लागि प्रतिनिधिसभामा आफ्ना भनाइ राख्ने क्रममा उनले यस्तो...

सबै पढ्नुहोस्
रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने प्रस्ताव

रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने प्रस्ताव

टप खबर शुक्रबार, असार २९, २०८१

गृहमन्त्रालयले रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने प्रस्ताव गरेको छ । यस प्रस्तावबारे यातायात व्यवसायीका प्रतिनिधिहरूसँग गृहमन्त्रालयमा छलफल हुँदैछ । आज बिहान नारायणगढ-मुग्लिन सडकमा आएको पहिरोले दुईवटा बस त्रिशूलीमा खसालेर...

सबै पढ्नुहोस्
बाढीपहिरोले जनधनको क्षति हुँदा पनि प्रतिपक्ष सत्ता फेर्ने खेलमा लागेको प्राधानमन्त्री प्रचण्डको टिप्पणी

बाढीपहिरोले जनधनको क्षति हुँदा पनि प्रतिपक्ष सत्ता फेर्ने खेलमा लागेको प्राधानमन्त्री प्रचण्डको टिप्पणी

टप खबर शुक्रबार, असार २९, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढीपहिरोले ठूलो धनजनको क्षति भइरहेको बेलामा प्रतिपक्ष दल सरकार परिवर्तनको खेलमा लागेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै उनले प्रतिवक्षले राजीनामा...

सबै पढ्नुहोस्
संसद् विघटन गर्नेले नैतिकताको पाठ पढाए : प्रधानमन्त्री प्रचण्ड

संसद् विघटन गर्नेले नैतिकताको पाठ पढाए : प्रधानमन्त्री प्रचण्ड

टप खबर शुक्रबार, असार २९, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले आफूलाई नैतिकताको पाठ पढाएको भन्दै आपत्ति जनाए । शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै उनले आफू अल्पमतमा परेपछि संसद् विघटन गर्नेले आफूलाई नैतिकता...

सबै पढ्नुहोस्
पेट्रोलियम पदार्थको भाउ ब​ढ्यो (सुची स​हित)