साझेदारी गर्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट आफू झुक्याइएको स्वीकार गरेका छन्।शुक्रबार प्रतिनिधिसभामाम  पाँचौँपटक विश्वासको मत माग्ने क्रममा प्रचण्डले असार १७ गते बिहानमात्रै ओलीले स्वर्ग गएपनि नर्क गएपनि सँगै जाने भनेको कुरा स्मरण गरे।

प्रचण्डले भने, ‘म लामा लामा मिठा र भरोसापूर्ण संवादबाट लठ्याँइएँ। अल्मलिएँ। स्वर्ग र नर्क सँगै जाने कुरा १७ गते बिहानको हो। त्यही दिन बिहान ८४ को चुनाव वामपन्थी मिलेर जाने, पार्टी पनि एउटै बनाउने भनेपछि म मख्ख परे’।

प्रधानमन्त्रीले संसद्‍मा दिएको साढे ६ हजार शब्दको जवाफ (पूर्णपाठ)

PM Parliament speech 2081.03.28 

यो माथिको लिंकमा थिच्नुहोस्