समाचार

आगामी भदौ मसान्तभित्रै पाइपलाइनबाट पेट्रोल ल्याउने तयारी

आगामी भदौ मसान्तभित्रै पाइपलाइनबाट पेट्रोल ल्याउने तयारी

टप खबर मङ्लबार, असार १२, २०८१

नेपाल आयल निगमले आगामी भदौ मसान्तभित्रै पेट्रोल, लगायत पेट्रोलियम पदार्थ पनि पाइप लाइनबाट ल्याउने गरी पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । निगमले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको...

सबै पढ्नुहोस्
झापामा चट्याङ लागेर दुईजनाको मृत्यु

झापामा चट्याङ लागेर दुईजनाको मृत्यु

टप खबर मङ्लबार, असार १२, २०८१

झापामा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–२ का ४६ वर्षीय राजन खड्का र गौरीगञ्ज गाउँपालिका–८ का ४२ वर्षीय विकास गिरी रहेको जिल्ला प्रहरी कार्यालय...

सबै पढ्नुहोस्
विश्वकप टी–२०: अफगानिस्तान सेमिफाइनलमा प्रवेश

विश्वकप टी–२०: अफगानिस्तान सेमिफाइनलमा प्रवेश

खेलकुद मङ्लबार, असार १२, २०८१

आईसीसी विश्वकप टी–२० क्रिकेटमा अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको सुपर–८ को अन्तिम खेलमा बंगलादेशलाई ८ रनले पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा पुगेको हो । सन् २०१० बाट...

सबै पढ्नुहोस्
नेपाल चीन सचिवस्तरीय कूटनीतिक बैठक आज काठमाडौंमा हुँदै

नेपाल चीन सचिवस्तरीय कूटनीतिक बैठक आज काठमाडौंमा हुँदै

टप खबर मङ्लबार, असार १२, २०८१

नेपाल चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज काठमाडौंमा सुरु हुँदै छ । बैठकमा सहभागी हुन चिनियाँ पक्षबाट उपविदेशमन्त्री सुन वेइडोङ सोमबार नेपाल आइसकेका छन् । यस्तै, उपविदेशमन्त्री...

सबै पढ्नुहोस्
युरोकप: इटाली अन्तिम १६ मा प्रवेश

युरोकप: इटाली अन्तिम १६ मा प्रवेश

खेलकुद मङ्लबार, असार १२, २०८१

जर्मनीमा जारी युरोकप फुटबलमा इटाली अन्तिम १६ (नकआउट चरण) मा प्रवेश गरेको छ । आज बिहान सकिएको समूह ‘बी’ को खेलमा क्रोएसियासँग १–१ गोलको बराबरी खेल्दै साविक विजेता इटाली...

सबै पढ्नुहोस्
निर्मला पन्तको हत्याराको खोजी जारी छ : गृहमन्त्री लामिछाने

निर्मला पन्तको हत्याराको खोजी जारी छ : गृहमन्त्री लामिछाने

टप खबर मङ्लबार, असार १२, २०८१

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको हत्याराको खोजी जारी रहेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकबारे छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘अपराधको अनुसन्धान र...

सबै पढ्नुहोस्
मेलम्ची खानेपानी आयोजनाको मूलद्वार आजदेखि बन्द

मेलम्ची खानेपानी आयोजनाको मूलद्वार आजदेखि बन्द

टप खबर मङ्लबार, असार १२, २०८१

सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गरिएको छ । मेलम्ची नदीको बहाब बढेर बाढी आइ पानी धमिलिन थालेपछि आपूर्ति बन्द गरिएको जनाइएको छ । माथिल्लो तटीय...

सबै पढ्नुहोस्
मौसम: बागमतीसहित केही प्रदेशमा भारी वर्षा

मौसम: बागमतीसहित केही प्रदेशमा भारी वर्षा

टप खबर मङ्लबार, असार १२, २०८१

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी,...

सबै पढ्नुहोस्
टी–२० विश्वकप: अस्ट्रेलियालाई हराउँदै भारत विश्वकपको सेमिफाइनलमा

टी–२० विश्वकप: अस्ट्रेलियालाई हराउँदै भारत विश्वकपको सेमिफाइनलमा

खेलकुद मङ्लबार, असार १२, २०८१

भारत आइसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको ‘सुपर ८’काे खेलमा अस्ट्रेलियालाई २४ रनले हराउँदै भारत सेमिफाइनलमा प्रवेश गरेको हो । भारतले दिएको २०६ रनको...

सबै पढ्नुहोस्
प्रधानमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको शिष्टाचार भेट

टप खबर सोमवार, असार ११, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपाल भ्रमणमा रहेका चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारमा सोमबार भएको भेटमा द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको थियो...

सबै पढ्नुहोस्
राष्ट्रिय परिचयपत्र बनाउँदा व्यक्तिगत विवरणको दुरुपयोग हुदैन​: गृहमन्त्री लेखक