समाचार

कांग्रेस सँग अँगालो मार्ने पार्टीले जनता र राष्ट्रको हित गर्न स​क्दैन: झलनाथ खनाल

कांग्रेस सँग अँगालो मार्ने पार्टीले जनता र राष्ट्रको हित गर्न स​क्दैन: झलनाथ खनाल

टप खबर शनिबार, असार २३, २०८१

नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले नेकपा एमालेले दलाल पुँजीवादसँग अँगालो मारेको आरोप लगाउनुभएको छ । शुक्रबार काठमाडौंमा महाधिवेशन सम्पन्न समारोहमा बोल्दै नेता खनालले यस्तो आरोप लगाउनुभएको हो ।...

सबै पढ्नुहोस्
हनुमन्ते खोलामा आएको बाढीले चेतावनी तह नाघ्यो, सचेत रहन आग्रह

हनुमन्ते खोलामा आएको बाढीले चेतावनी तह नाघ्यो, सचेत रहन आग्रह

टप खबर शनिबार, असार २३, २०८१

गएराति देखि देशभर वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो एक घण्टामा आठ वटा जिल्लामा भारी वर्षा भइरहेको छ । हनुमन्ते खोलामा आएको बाढीले चेतावनी...

सबै पढ्नुहोस्
अविरल वर्षाका कारण कालीगण्डकी करिडोर अवरुद्ध

अविरल वर्षाका कारण कालीगण्डकी करिडोर अवरुद्ध

टप खबर शनिबार, असार २३, २०८१

अविरल वर्षाका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । दुई दिनदेखिको निरन्तर वर्षाका कारण उक्त करिडोरको बागलुङ र पर्वत खण्डमा सडक अवरुद्ध भएको हो । बागलुङको जैमिनी नगरपालिका–बिनामारे क्षेत्रमा...

सबै पढ्नुहोस्
अब बन्ने सरकारलाई असफल हुने छुट नभएको केपी शर्मा ओलीको जिकिर

अब बन्ने सरकारलाई असफल हुने छुट नभएको केपी शर्मा ओलीको जिकिर

टप खबर शनिबार, असार २३, २०८१

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । एमाले र कांग्रेसबीचको समझदारीअनुसार अब बन्ने सरकार जनतामा आशा जगाउने काममा केन्द्रित...

सबै पढ्नुहोस्
अविरल वर्षाका कारण खसेको पहिरोले ग​र्दा बीपी राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण खसेको पहिरोले ग​र्दा बीपी राजमार्ग अवरुद्ध

टप खबर शनिबार, असार २३, २०८१

अविरल वर्षाका कारण खसेको पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सुनकोशी गाउँपालिका–२ कमिरेफाड र गोलञ्जोर गाउँपालिका–६ को अक्करेभीरमा पहिरो जाँदा गएरातिबाट सडक अवरुद्ध...

सबै पढ्नुहोस्
जिल्ला प्रहरी परिसर, काठमाडौं भद्रकालीस्थित नयाँ भवनमा स्थानान्तरण हुने

जिल्ला प्रहरी परिसर, काठमाडौं भद्रकालीस्थित नयाँ भवनमा स्थानान्तरण हुने

टप खबर शनिबार, असार २३, २०८१

जिल्ला प्रहरी परिसर, काठमाडौं भद्रकालीस्थित नयाँ भवनमा स्थानान्तरण हुने भएको छ । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प पश्चात टेकुस्थित तत्काल नेसनल ट्रेडिङ्ग लिमिटेड (हाल नेपाल आयल निगमको)...

सबै पढ्नुहोस्
नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला

नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला

राजनीति शनिबार, असार २३, २०८१

नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले नयाँ सत्ता समीकरणको विषयलाई लिएर अहिले नै खुशी हुनसक्ने अवस्था नरहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोईरालाले...

सबै पढ्नुहोस्
य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८१ असार २२ गते शनिबार

य​स्तो छ​ त​पाइको आज​को राशिफ​ल २०८१ असार २२ गते शनिबार

अरु शनिबार, असार २३, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आयआर्जन बढ्नेछ। जमिन सम्बन्धी लेनदेनमा अगाडी बढ्दा राम्रो छ। व्यापार व्यवसायमा उन्नति हुनेछ। बृष (इ, उ, ए, ओ, बा,...

सबै पढ्नुहोस्
जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा

जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा

खेलकुद शनिबार, असार २३, २०८१

स्पेन १७ औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति सम्पन्न पहिलो क्वाटरफाइनलमा आयोजक जर्मनीलाई २–१ ले पराजित गर्दै स्पेनले सेमिफाइनलको यात्रा सुनिश्चित गरेको छ ।...

सबै पढ्नुहोस्
मौसम: देशभर बदली र भारी वर्षा

मौसम: देशभर बदली र भारी वर्षा

टप खबर शनिबार, असार २३, २०८१

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर...

सबै पढ्नुहोस्
फिल्म ‘वसन्त’को गीत ‘साँझ पर्यो झमक्क’ युट्युब ट्रेन्डिङमा