समाचार

युरोकप: अष्ट्रिया प्रि–क्वार्टरफाइनल (अन्तिम १६) मा प्रवेश

युरोकप: अष्ट्रिया प्रि–क्वार्टरफाइनल (अन्तिम १६) मा प्रवेश

खेलकुद बुधबार, असार १३, २०८१

युरोकप फुटबलमा अष्ट्रिया प्रि–क्वार्टरफाइनल (अन्तिम १६) मा प्रवेश गरेको छ । गएराति भएको समूह ‘डी’ अन्तर्गतको खेलमा नेदरल्यान्ड्सलाई ३–२ गोलले हराउँदै अस्ट्रिया समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको...

सबै पढ्नुहोस्
मेलम्ची खानेपानी बन्द भएपछि धाप ड्यामबाट उपत्यकामा पानी वितरण सुरु

मेलम्ची खानेपानी बन्द भएपछि धाप ड्यामबाट उपत्यकामा पानी वितरण सुरु

टप खबर बुधबार, असार १३, २०८१

सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजना बन्द भएपछि आजबाट बागमती सुधार आयोजनाअन्तर्गत धाप ड्यामबाट उपत्यकामा पानी वितरण सुरु गरिएको छ । मेलम्ची खानेपानी आयोजनालाई मनसुनजन्य विपत्तिबाट जोगाउन हिजोबाट आयोजना बन्द...

सबै पढ्नुहोस्
८०० कामदार इजरायल पठाइँदै

८०० कामदार इजरायल पठाइँदै

टप खबर बुधबार, असार १३, २०८१

वैदेशिक रोजगार विभागले आठ सय कामदार इजरायल पठाउने भएको छ । मङ्गलवार सूचना प्रकाशन गरी विभागले २१ दिन भित्र आवेदन दिने इच्छुकहरूलाई आव्हान गरेको छ । नेपाल सरकार र...

सबै पढ्नुहोस्
नेपाल र चीनबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोग बनाइने सहमति

नेपाल र चीनबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोग बनाइने सहमति

टप खबर बुधबार, असार १३, २०८१

नेपाल र चीनका परराष्ट्र मन्त्रालयहरूबीचको कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज काठमाडौँमा सम्पन्न भएको छ । संयन्त्र बैठकले बैठकले विद्यमान द्विपक्षीय संयन्त्रलाई थप सक्रिय बनाउन र संयुक्त आयोगलगायत नयाँ...

सबै पढ्नुहोस्
बजेट राम्रो भएकाले बहुमतले पास भयो : अध्यक्ष ओली

बजेट राम्रो भएकाले बहुमतले पास भयो : अध्यक्ष ओली

टप खबर मङ्लबार, असार १२, २०८१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट राम्रो भएकाले पास भएको प्रतिक्रिया दिनुभएको छ । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । यसअघि...

सबै पढ्नुहोस्
उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्ने सरकारको प्राथमिकता: अर्थमन्त्री पुन

उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्ने सरकारको प्राथमिकता: अर्थमन्त्री पुन

टप खबर मङ्लबार, असार १२, २०८१

अर्थमन्त्री वर्षमान पुनले सरकारले आन्तरिक वा वाह्य ऋण लिएर उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्ने सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा राष्ट्र ऋण...

सबै पढ्नुहोस्
चुच्चे नक्साको बारेमा भारतीय प्रधानमन्त्रीसँग कुरा गरेको छु : प्रधानमन्त्री

चुच्चे नक्साको बारेमा भारतीय प्रधानमन्त्रीसँग कुरा गरेको छु : प्रधानमन्त्री

टप खबर मङ्लबार, असार १२, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र भारतबिचको सीमा विवाद दुई देशबिच रहेको द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्ने बताएका छन् । दाहालले जेठ १७ गते गरेको भारत भ्रमणका क्रममा समेत...

सबै पढ्नुहोस्
प्रतिनिधिसभा बाट बजेट पारित

प्रतिनिधिसभा बाट बजेट पारित

टप खबर मङ्लबार, असार १२, २०८१

प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८१ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी राखेको प्रस्ताव बहुमतले पारित गरेको हो । सरकारले...

सबै पढ्नुहोस्
लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको हो भन्ने कुरामा सरकार दृढ र स्पष्ट छ: प्रधानमन्त्री

लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको हो भन्ने कुरामा सरकार दृढ र स्पष्ट छ: प्रधानमन्त्री

टप खबर मङ्लबार, असार १२, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको हो भन्ने कुरामा सरकार दृढ र स्पष्ट भएको बताएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ...

सबै पढ्नुहोस्
एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने

एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने

टप खबर मङ्लबार, असार १२, २०८१

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम...

सबै पढ्नुहोस्
राष्ट्रिय परिचयपत्र बनाउँदा व्यक्तिगत विवरणको दुरुपयोग हुदैन​: गृहमन्त्री लेखक