प्रधानमन्त्री प्रचण्ड पदमुक्त, पाएनन् संसद्मा विश्वासको मत- पक्षमा ६३, विपक्षमा १९४
प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद्बाट विश्वासको मत पाउन असफल भएका छन् । नेपाली कांग्रेस...
सबै पढ्नुहोस्