काठमाडौँ महानगर श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाए: बालेन
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएको दाबी गरेका छन् । आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ३२९ जनालाई विभिन्न निजी कम्पनी...
सबै पढ्नुहोस्