समाचार

तनहुँमा पहिरोमा परेर तीनजना बेपत्ता

तनहुँमा पहिरोमा परेर तीनजना बेपत्ता

टप खबर शनिबार, असार २३, २०८१

शुक्लागण्डकी नगरपालिका–७ काउरेमा पहिरोमा परेर आज तीनजना बेपत्ता भएका छन् । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आज दिउँसो गएको पहिरामा परेर स्थानीय तीनजना बेपत्ता भएको तनहुँ जिल्ला प्रहरी कार्यालयले...

सबै पढ्नुहोस्
राति पनि देशभर भीषण वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

राति पनि देशभर भीषण वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

टप खबर शनिबार, असार २३, २०८१

हाल (शनिबार साँझ) कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार राति...

सबै पढ्नुहोस्
केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने कांग्रेसको निर्णय

केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने कांग्रेसको निर्णय

टप खबर शनिबार, असार २३, २०८१

नेपाली कांग्रेस संसदीय दलको बैठकले सहमति अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको छ । कांग्रेसले संविधानको धारा ७६(२) बमोजिम ओलीको नेतृत्वमा सरकार...

सबै पढ्नुहोस्
स्याङ्जामा पहिरामा पुरिएर तीनजनाको मृ’त्यु

स्याङ्जामा पहिरामा पुरिएर तीनजनाको मृ’त्यु

टप खबर शनिबार, असार २३, २०८१

जिल्लाको बिरुवा गाउँपालिका ६ लामाखेतमा आज दिउँसो पहिरोमा पुरिएर तीनजनाको मृत्यु भएको छ । पहिराले पुरिएर बिरुवा गाउँपालिका–६ माझकोट का ६७ वर्षीया हरिमाया शर्मा, सोही स्थानका ७१ वर्षीय माधव...

सबै पढ्नुहोस्
काठमाडौं उपत्यकाका नदी किनारका क्षेत्र डुबानमा

काठमाडौं उपत्यकाका नदी किनारका क्षेत्र डुबानमा

टप खबर शनिबार, असार २३, २०८१

काठमाडौं उपत्यकाका नदी किनार मनसुन कहरमा परेका छन्‌ । तटीय क्षेत्रका बजारदेखि आवासीय क्षेत्रसम्म बाढी पसेको छ ।पसलकबलमा पानी पस्दा धनमाल क्षति भएको छ भने मानिसहरूलाई आवतजावतमा समेत कठिनाइ...

सबै पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्ड र शेखर कोइरालाबीच एक घण्टा वार्ता

प्रधानमन्त्री प्रचण्ड र शेखर कोइरालाबीच एक घण्टा वार्ता

राजनीति शनिबार, असार २३, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ।  शनिबार बिहान उनीहरूबीच बालुवाटारमा झण्डै एक घण्टा भेटवार्ता भएको हो। नेता कोइराला निकट स्रोतका अनुसार, बिहान...

सबै पढ्नुहोस्
पहिरो खस्दा मुग्लिङ–पोखरा सडकखण्ड अवरुद्ध

पहिरो खस्दा मुग्लिङ–पोखरा सडकखण्ड अवरुद्ध

टप खबर शनिबार, असार २३, २०८१

वर्षापछि पहिरो खस्दा मुग्लिङ–पोखरा सडकखण्ड अवरुद्ध भएको छ। तनहुँको म्याग्दे गाउँपालिकास्थित तुर्तुरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो। आज बिहानै देखि देशभ​र भारि ब​र्षा भ​ईर​हेको छ ।

सबै पढ्नुहोस्
राजनीति सफा नभई देश बन्दैन: उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ

राजनीति सफा नभई देश बन्दैन: उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ

टप खबर शनिबार, असार २३, २०८१

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीति सफा नभई देश नबन्ने बताउनुभएको छ । शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रमाम बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले सो कुरा बताउनुभएको...

सबै पढ्नुहोस्
अविरल वर्षासँगै पहिरो खसेपछि मुग्लिन–मलेखु सडक अवरुद्ध

अविरल वर्षासँगै पहिरो खसेपछि मुग्लिन–मलेखु सडक अवरुद्ध

अन्य समाचार शनिबार, असार २३, २०८१

अविरल वर्षासँगै पहिरो खसेपछि पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–मलेखु सडक अवरुद्ध बनेको छ ।   इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार चितवनको इच्छाकामना–४ घोप्टेभीर र वडा नम्बर ३...

सबै पढ्नुहोस्
अविर​ल ब​र्षा र पहिरोका कारण दुई दर्जनबढी सडक अवरुद्ध (सूचीसहित)

अविर​ल ब​र्षा र पहिरोका कारण दुई दर्जनबढी सडक अवरुद्ध (सूचीसहित)

टप खबर शनिबार, असार २३, २०८१

वर्षाका कारण पहिरो खस्दा देशका विभिन्न क्षेत्रमा रहेका मुख्य सडकहरु सहित दुई दर्जनबढी सडकहरु अवरुद्ध भएका छन् । सडकमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग र राप्ती राजमार्गमा बिहानैदेखि अवरुद्ध छन्...

सबै पढ्नुहोस्
सैफ अली खान ह​माला: के भ​एको थियो त्यो रात, के भ​न्छिन करिना?