पूर्व न्यायाधीश चालिसेको कोभिड १९ को करण मृत्यु भयो
तत्कालीन पोखरा अपील अदालतका पूर्व मुख्य न्यायाधीश माधव प्रसाद चालिसेको कोरोनाभाइरस को कारण १६ भाद्र मा मृत्यु भएको छ। उहाँ ७० वर्षको हुनुहुन्थ्यो। चालिसे हृदयको रोगबाट पनि पीडित थिए।...
सबै पढ्नुहोस्