ज्ञानेन्द्र शाहीको प्रचण्डलाइ प्रश्न: छुवाछूत ऐन तपाईंहरूले बनाएको हो कि महेन्द्रले ? तपार्ईंको मन्त्रिपरिषदमा खोइ एकजना दलित ?
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जातजाति भड्काएर राजनीति नगर्न सुझाव दिएका छन् । संसदमा प्रधानमन्त्रीले दलित र जनजातिलाई आफूहरूले दिलाएको...
सबै पढ्नुहोस्