समाचार

रास्वपाका मन्त्रीहरूले राजीनामा दिने

रास्वपाका मन्त्रीहरूले राजीनामा दिने

टप खबर बिहिबार, असार २१, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा सहभागी मन्त्रीहरूले आज राजीनामा दिने भएका छन् ।  उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा बुझाउन लागेका हुन् । प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान...

सबै पढ्नुहोस्
गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज जबाफी बहस

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज जबाफी बहस

टप खबर बिहिबार, असार २१, २०८१

गृहमन्त्री रवि लामिछानेको निलम्बन मागिएको रिटमा बिहीबार पनि सुनुवाइ हुने भएको छ। रिटमा जबाफी बहस मात्र हुनेछ।  मंगलबार रिटकर्ता अधिवक्ता अनुपम भट्टराई र सहकारीपीडितका तर्फबाट जबाफी बहस भएको थियो।...

सबै पढ्नुहोस्
नुनको मूल्य बढ्यो, प्रतिकिलो २६ रुपैयाँ पर्ने

नुनको मूल्य बढ्यो, प्रतिकिलो २६ रुपैयाँ पर्ने

बिबिध बिहिबार, असार २१, २०८१

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाने नुनको मूल्य बढाएको छ । साल्ट ट्रेडिङको सञ्चालक समितिको बैठकले नुनको मूल्य ३ रुपैयाँले बढाएको जानकारी दिएको हो । साल्ट ट्रेडिङ कर्पोरेशनका अनुसार नुनको...

सबै पढ्नुहोस्
मौसम : देशका विभिन्न स्थानमा भारी वर्षा

मौसम : देशका विभिन्न स्थानमा भारी वर्षा

अन्य समाचार बिहिबार, असार २१, २०८१

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा...

सबै पढ्नुहोस्
रास्वपा महामन्त्री मुकुल ढकाल निलम्बित

रास्वपा महामन्त्री मुकुल ढकाल निलम्बित

टप खबर बिहिबार, असार २१, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकाललाई निलम्बन गरेको छ। बुधबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले ढकाललाई निलम्बन गर्दै कार्यवाहक महामन्त्रीको जिम्मेवारी कवीन्द्र बुर्लाकोटीलाई दिएको...

सबै पढ्नुहोस्
एमालेका मन्त्रीहरूले पदबाट दिए राजीनामा

एमालेका मन्त्रीहरूले पदबाट दिए राजीनामा

टप खबर बिहिबार, असार २१, २०८१

नेकपा (एमाले)का मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन् । बुधबार साँझ उनीहरूले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाएका हुन् । यसअघि मंगलबार एमालेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न...

सबै पढ्नुहोस्
एमालेले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने

एमालेले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने

टप खबर बुधबार, असार २०, २०८१

नेकपा एमालेले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको थियो ।...

सबै पढ्नुहोस्
भारतको उत्तर प्रदेशस्थित हाथरसमा भागदौडका क्रममा मर्नेको संख्या १३४

भारतको उत्तर प्रदेशस्थित हाथरसमा भागदौडका क्रममा मर्नेको संख्या १३४

बिश्व बुधबार, असार २०, २०८१

भारतको उत्तर प्रदेशस्थित हाथरसमा मंगलबार भएको भागदौडका क्रममा मर्नेको संख्या १३४ पुगेको छ । हाथरस जिल्लाको फुलराई गाउँमा ‘भोलेबाबा’को प्रवचन कार्यक्रम चलिरहेका बेला भागदौड मच्चिँदा मर्नेको संख्या १३४ पुगेको...

सबै पढ्नुहोस्
मैले बिहे गर्ने कि नगर्ने पार्टीले निर्णय गरिदेओस्: मुकुल ढकाल

मैले बिहे गर्ने कि नगर्ने पार्टीले निर्णय गरिदेओस्: मुकुल ढकाल

टप खबर बुधबार, असार २०, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले आफ्नो व्यक्तिगत जीवनबारे पनि निर्णय गरिदिन पार्टी नेतृत्वसँग माग गरेका छन् । आफ्नो प्रेम सम्बन्धलाई लिएर पार्टीकै नेताहरुले टिप्पणी गरेपछि उनले यस्तो...

सबै पढ्नुहोस्
नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसको आग्रह

नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसको आग्रह

टप खबर बुधबार, असार २०, २०८१

नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ । बुधवार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन...

सबै पढ्नुहोस्
राष्ट्रिय परिचयपत्र बनाउँदा व्यक्तिगत विवरणको दुरुपयोग हुदैन​: गृहमन्त्री लेखक