एमालेले केन्द्रीय कार्यालय च्यासलबाट कीर्तिपुरमा सार्ने
काठमाडौं: नेकपा एमालेले केन्द्रीय कार्यालय कीर्तिपुरमा सार्ने भएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा पटक पटक बाढी पसेर क्षति पुगेपछि एमालेले कीर्तिपुरमा स्थापना गर्ने निर्णय गरेको हो । खोला...
सबै पढ्नुहोस्