नेपालमा आज एकै पटक ४४८ जनामा कोरोना सन्क्रमणको पुस्टि, सन्ख्या ५ हजार नाघ्यो
नेपालमा थप ४४८ जनामा कोरोना सन्क्रमण को पुस्टी भएकी छ र एसै सँग नेपालमा कोरोना सन्क्रमित को सन्ख्या ५०६२ पुगेको छ । यो हाल सम्म एक दिनमा हुने सबै...
सबै पढ्नुहोस्नेपालमा थप ४४८ जनामा कोरोना सन्क्रमण को पुस्टी भएकी छ र एसै सँग नेपालमा कोरोना सन्क्रमित को सन्ख्या ५०६२ पुगेको छ । यो हाल सम्म एक दिनमा हुने सबै...
सबै पढ्नुहोस्सबै भन्दा धेरै कोरिना सन्क्रमितको देश मा भारत चौथो स्थानमा पुगेको छ । यु के र स्पेन भन्दा बढी कोरोना सन्क्रमित को पुस्टी भए पछी भारत ४ अन्कमा पुगेको...
सबै पढ्नुहोस्नेपालमा हाल सम्म ४६१४ जना मा कोरोना संक्रमण को पुस्टि भएको छ जस मद्धे ८६१ जना ठिक भैसकेका छन् भने १५ जना ले ज्यान गुमाई सकेका छन्। अहिले सम्म...
सबै पढ्नुहोस्भारतमा कोरोन संक्रमण बाट ज्यान गुमाउने को संख्या ८ हजार नाघेको छ। अहिले सम्म भारतमा ८१०७ जना को कोरोन संक्रमण को कारण ले मृत्यु भैसकेको छ। भारत मा २...
सबै पढ्नुहोस्सरकारले हिजो बसेको मन्त्रिपरिषद को बैठक बाट लक् डाउन खुकुलो गर्ने निर्णय गरेको छ । पसलहरु खुल्न दिने र सवारी साधनहरु जोर बिजोर प्रणालीमा चलाउन दिने निर्णय भएको हो।...
सबै पढ्नुहोस्यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले विद्यालयको अन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणको बढ्दो...
सबै पढ्नुहोस्सरकारले लडाउनको मोडालिटी परिवर्तन गरेको छ । मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो । यसैगरी निजी सवारीसाधन जोर-बिजोरका आधारमा...
सबै पढ्नुहोस्नेपालमा अजा थप २७९ जना मा कोरोना सन्क्रमित को पुस्टी भएको छ । सबै २७९ जना मा सन्क्रमन्ण को पुस्टी स्वास्थ्य तथा जन्सन्ख्या मन्त्रालय ले डैली मेडिय बृफिङ मर्फत...
सबै पढ्नुहोस्विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस सम्बन्धि नयाँ तथ्य सार्वजनिक गरेको छ । डब्ल्यूएचओले कोरोना भाइरसका लक्षण नै नदेखिईकन कोरोना पुष्टि भएका मानिसहरुबाट अर्को मानिसहरुमा संक्रमण नसर्ने जनाएको छ ।...
सबै पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार लकडाउनको नयाँ मोडालिटीबारे आज बिहान ११ बजे प्रधानमन्त्री ओलीले संसदको बैठकमा सम्बोधन गर्ने भएका हुन् ।...
सबै पढ्नुहोस्