भारतमा कोरोन संक्रमण बाट ज्यान गुमाउने को संख्या ८ हजार नाघेको छ। अहिले सम्म भारतमा ८१०७ जना को कोरोन संक्रमण को कारण ले मृत्यु भैसकेको छ। भारत मा २ लाख ८५ हजार भन्दा बढि कोरोन संक्रमित छन जस मद्धे १ लाख ४० हजार जति ठिक भैसकेका छन्। भारत मा अहिले सम्म ५२ लाख जना मा कोरोन संक्रमण को परिछण गरिएको छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण