प्रधानमन्त्रीले संबिधान संसोधन सर्वसम्मत पारित गर्न आग्रह गरेका छन्
प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन संसदमा दर्ता भएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गर्न दलहरुलाई आग्रह गरेका छन् ।...
सबै पढ्नुहोस्