देशको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञहरुको सुझावअनुसार २ प्रतिशत नागरिको कोरोना परीक्षण हुने बताएका हुन् । त्यसो गर्दा नेपालको हालको जनसंख्या करीब ३ करोड रहेको छ । सोअनुसार ६ लाखको परीक्षण गर्नुपर्ने देखिन्छ ।केन्द्रीय तथ्यांक विभागका अनुसार अहिले नेपालको कूल जनसंख्या २ करोड ९९ लाख ६६ हजार २४० छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण