कोरोन संक्रमणबाट थप ४ जना काठमाडौँमा ठिक भएर डिस्चार्ज भएका छन्
नेपाल मा थप ४ जना कोरोन संक्रमित ठिक भएका छन्। काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका चार जना कोरोना भाइरस संक्रमित बिहीबार डिस्चार्ज भएका छन्...
सबै पढ्नुहोस्