कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएका गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षीय पुरुषको मृत्यु भएको छ । जेठ १ गते देखि रूपन्देहीको अस्पतालमा उपचार गराइरहेका उनको आज बिहान मृत्यु भएको अस्पतालले सरोकारवाला निकायलाई जानकारी गराइसकेको छ । एक साता अघि उच्च ज्वरो आएसँगै रुघाखोकीले सताएपछि उनी रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना भएका थिए । अस्पताल भर्नापछि सिकिस्त भएका उनलाई आइसियूमा राखेर उपचार गरिदै आएको थियो । याे सँगै मृतककाे संख्या नेपालमा ३ पुगेकाे छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
कोरोना सन्क्रमणबाट नेपालमा तेस्रो मृत्यु भएको छ
फोटो : Medical workers in protective suits move a patient at an isolated ward of a hospital in Caidian district following an outbreak of the novel coronavirus in Wuhan, Hubei province, China February 6, 2020. Picture taken February 6, 2020. China Daily via REUTERS ATTENTION EDITORS - THIS IMAGE WAS PROVIDED BY A THIRD PARTY. CHINA OUT.