४ जनाको मृत्यु ,राजधानीमा ८ सय भन्दा बेसी कोरोन संक्रमित
काठमाडौँ महानगरपालिका क्षेत्रभित्र झन्डै आठ सय जनामा कोरोना सङ्क्रमण देखिएको पुस्टि भएको छ। यसैगरी हालसम्म चार जनाको निधन हुनुका साथै एक हजार ५५४ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ ।अहिलेसम्म महानगरका...
सबै पढ्नुहोस्