साझेदारी गर्नुहोस्

हालसालै नेपाली चलचित्र क्षेत्रमा २ वटा मुद्दा चर्चामा आएको छ। एक टेलिभिजनमा संचारकर्मी प्रकाश सुवेदीले पूजा  शर्मा संगको अन्तर्वातामा भनेको ( ‘महानायिका बनाइदिनुपर्ने, त्यो पनि दारा मिलाइ मिलाई, कती हाँस्नु) कुराले हंगामा मच्चायो ।प्रकाशले माफी पनि मागे । तर, नायिका पूजा शर्माले भने उनको माफी माग्ने तरिकालाई स्विकार गर्न नसकिने भन्दै विभिन्न निकायमा उजुरी दिएकी छिन्न ।र केहि हप्ता अगाडी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नायक भूवन केसीले आफूलाई ह्यारेसमेन्ट गरेको भन्दै मिडियामा सार्वजनिक गरेपछि भुवन कसीले यो बिषयलै अदालतसम्म पुर्याएका छन्।