नेपाल सेनाले शुक्रबार बिहान सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर २ मा गएको भयानक पहिरोमा परि पुरिएकाहरुको उद्धार तथा खोजी जारी रहेको । पहिरोमापरि बेपत्ता भएका ३८ जनामध्ये ११ जनाको शव फेला परेको छ ।२५ जनाको खोज तथा उद्धार टोलीले बाँकी हराईरहेका २७ जनाको खोजी जारी राखेको छ। आज विहान गएको सुख्खा पहिरोमा परि ३७ वटा घर पुरिएको थिय।
उक्त स्थानमा नेपाली सेनाको हेलिकोप्टरद्वारा राहत सामग्री पनि पुर्याएको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण