साझेदारी गर्नुहोस्

फिल्म ‘जेरी अन टप’ मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी छिन्। यसै साताबाट सुटिङमा जान लागेको फिल्ममा अभिनेत्री पन्तको प्रवेश भएको छ।

निर्माण कम्पनी फिल्मस् र अभिनेत्री पन्तबीच बुधबार सम्झौता भएको हो। निर्माता सरोज न्यौपानेले फिल्ममा पन्त अनुबन्ध भएको पुष्टि गरे।

यस अघि मुख्य कलाकारमा  अभिनेता अनमोल केसी, अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ अनुबन्ध भइसकेका छन्।