बलिवुड

आलिया भट्टले गरिन पेरिस फेसन विकमा डेब्यु

आलिया भट्टले गरिन पेरिस फेसन विकमा डेब्यु

बलिवुड शुक्रबार, अशोज ११, २०८१

आलिया भट्टले पेरिस फेसन सप्ताहको संस्करणमा डेब्यु गरेकी छन् । पेरिस फेसन वीकमा सोमबार उनले मेटालिक सिल्भर फिटको पहिरन लगाएर यो फेसन मेलामा आफूलाई प्रस्तुत गरेकी हुन् । आलिया...

सबै पढ्नुहोस्
रिया सिंघाले जितिन मिस युनिभर्स इण्डिया २०२४ को ताज

रिया सिंघाले जितिन मिस युनिभर्स इण्डिया २०२४ को ताज

बलिवुड मङ्लबार, अशोज ८, २०८१

रिया सिंघाले मिस युनिभर्स इण्डिया २०२४ को ताज जितेकी छिन् र अब उनले ग्लोबल मिस युनिभर्स २०२४ प्रतियोगितामा भारतको प्रतिनिधित्व गर्नेछिन् । मिस युनिभर्स इण्डिया २०२४ को ग्रान्ड फिनाले...

सबै पढ्नुहोस्
दीपिका पादुकोण र रणवीर सिंहलाइ पुत्री लाभ

दीपिका पादुकोण र रणवीर सिंहलाइ पुत्री लाभ

बलिवुड आइतवार, भदौ २३, २०८१

दीपिका पादुकोण र रणवीर सिंह एक छोरीको आमाबुवा बनेका छन् । दीपिकालाई हिजो (सेप्टेम्बर ७) अस्पतालमा भर्ना गरिएको थियो र त्यसबेलादेखि उनका फ्यानहरूले उनको सुरक्षित प्रसूतिको लागि प्रार्थना गरिरहेका...

सबै पढ्नुहोस्
सनातन धर्ममा मेरो विश्वास छ: रणवीर कपुर

सनातन धर्ममा मेरो विश्वास छ: रणवीर कपुर

बलिवुड आइतवार, साउन २०, २०८१

नितेश तिवारीद्वारा निर्देशित आगामी फिल्ममा भगवान रामको भूमिका खेल्ने तयारीमा रहेका रनबिर कपूरले सनातन धर्मसँगको आफ्नो विकासशील सम्बन्ध र कसरी उनको पालनपोषणले उनको आध्यात्मिक दृष्टिकोणलाई प्रभाव पारेको छ भन्ने...

सबै पढ्नुहोस्
प​छिल्लो च​ल​चित्र सडक २ प​छि निर्देशनमा न​फ​र्कने महेश भट्ट

प​छिल्लो च​ल​चित्र सडक २ प​छि निर्देशनमा न​फ​र्कने महेश भट्ट

बलिवुड आइतवार, साउन १३, २०८१

चलचित्र निर्माता महेश भट्टले कुनै पनि परियोजना निर्देशन नगर्ने ब​ताएका छ​न र २०२० मा रिलिज भ​एको सडक २ को निर्देशन प​छि न​फ​र्कने ब​ताएका छ​न । मनी कन्ट्रोलसँगको अन्तर्वार्तामा उनले...

सबै पढ्नुहोस्
सलमान खानलाई डराउनका लागि उनको घर बाहिर हवाई फायर भएको खुलेको छ

सलमान खानलाई डराउनका लागि उनको घर बाहिर हवाई फायर भएको खुलेको छ

बलिवुड शनिबार, साउन १२, २०८१

अभिनेता सलमान खानको बान्द्रा अपार्टमेन्ट बाहिर गोली हानाहानको घटनामा दायर गरिएको आरोपपत्रमा मुम्बई पुलिसले जेलमा थुनिएका ग्याङ्स्टर लरेन्स बिश्नोईका भाइ अनमोल बिश्नोईले बलिउड सुपरस्टार सलमान खानको घरबाहिर डराउनका लागि...

सबै पढ्नुहोस्
कति धनी छिन् बलिउड अभिनेत्री ऐश्वर्या राय ?

कति धनी छिन् बलिउड अभिनेत्री ऐश्वर्या राय ?

बलिवुड सोमवार, साउन ७, २०८१

ऐश्वर्या राय बच्चन सन् १९९४ मा मिस वर्ल्डको ताज पहिरिएकी थिइन् | रिपोर्टहरू भन्छन्, कि उनी भारतको सबैभन्दा धनी अभिनेत्री हुन् जसको कुल सम्पत्ति लगभग भारु 862 करोड छ...

सबै पढ्नुहोस्
रामायणका स्टार कास्टले कति पारिश्रमिक पाएका थिए ?

रामायणका स्टार कास्टले कति पारिश्रमिक पाएका थिए ?

बलिवुड शनिबार, साउन ५, २०८१

टाइम्स नाउ न्युजको रिपोर्ट अनुसार रामायणमा भगवान रामको भूमिकाका लागि अरुण गोविललाई सुरुमा अस्वीकार गर्ने रामानन्द सागरले उनलाई अन्य कलाकारहरूको तुलनामा सबैभन्दा बढी पारिश्रमिक तिरेका थिए। रिपोर्ट अनुसार, उनले...

सबै पढ्नुहोस्
भारतीय क्रिकेटर हार्दिक र नताशा बिच डिभोर्स

भारतीय क्रिकेटर हार्दिक र नताशा बिच डिभोर्स

बलिवुड शुक्रबार, साउन ४, २०८१

भारतीय क्रिकेट टोलीका अलराउण्डर हार्दिक पाण्ड्याले पत्नी नताशा स्टानकोभिनसँग सम्बन्धविच्छेद गरेका छन् । बिहीबार दुवै जनाले सामाजिक सञ्जालमार्फत सम्बन्ध विच्छेद गरेको जानकारी दिएका हुन् । नताशाले इन्स्टाग्राममा लेखेकी छन्,‘लगभग...

सबै पढ्नुहोस्
बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण

बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण

बलिवुड शनिबार, असार ३०, २०८१

बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ ।अक्षयकुमारले आफूलाई कोरोना संक्रमण भएकाले अलग बसेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । फिल्म सरफिरा को प्रमोशनको क्रममा अक्षयलाई कोरोना संक्रमण...

सबै पढ्नुहोस्