साझेदारी गर्नुहोस्

चलचित्र निर्माता महेश भट्टले कुनै पनि परियोजना निर्देशन नगर्ने ब​ताएका छ​न र २०२० मा रिलिज भ​एको सडक २ को निर्देशन प​छि न​फ​र्कने ब​ताएका छ​न ।

मनी कन्ट्रोलसँगको अन्तर्वार्तामा उनले अहिले फिल्म बनाउन आफु निकै पुरानो भएको बताए ।