साझेदारी गर्नुहोस्

आलिया भट्टले पेरिस फेसन सप्ताहको संस्करणमा डेब्यु गरेकी छन् । पेरिस फेसन वीकमा सोमबार उनले मेटालिक सिल्भर फिटको पहिरन लगाएर यो फेसन मेलामा आफूलाई प्रस्तुत गरेकी हुन् ।

आलिया पेरिसको प्लेस डे ल’ ओपेरामा ‘वाक योर वर्थ’ कार्यक्रममा हिंडेकी हुन् । यसअघिको एक वक्तव्यमा आलियाले पेरिस फेसन वीकमा आफ्नो डेब्युलाई लिएर उत्साह व्यक्त गरेकी थिइन्