सुन्सान काठमाडौं को दोस्रो दिन को दृश्यहरु
सुन्सान काठमाडौं को दोस्रो दिन को दृश्य हरु तस्वीर : अमीत रजक
सबै पढ्नुहोस्सुन्सान काठमाडौं को दोस्रो दिन को दृश्य हरु तस्वीर : अमीत रजक
सबै पढ्नुहोस्धनुषाको सबैला नगरपालिका–२ का ३२ वर्षीय प्रमोद महतोलाई गत मंगलबार दिउँसो एम्बुलेन्समा जनकपुरस्थित प्रादेशिक अस्पतालमा डायलसिस गराउन लगिएको थियो। दायाँतिर बुबा जोगेन्द्र र बायाँतिर आमा रामकुमारीको सहारामा उभिएका प्रमोदले...
सबै पढ्नुहोस्३ भाद्र – अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलास खोलाको बढीमा परि ४ जनाको मृत्यु भएको छ भनि १९ जना बेपत्ता भएको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले जनाएकी छिन।बाढीले गजड बजार,...
सबै पढ्नुहोस्महारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बुधबारबाट एक साता निषेधाज्ञा जारी गरिएको छ। उपत्यकाका तीन सीडीओ र सुरक्षा प्रमुखको बैठक अनुसार उपत्यकामा निषेधाज्ञाको निर्णय भएको...
सबै पढ्नुहोस्राष्ट्रिय विपद जोखिम निउनीकरण तथा व्यवस्थापन प्राधिकरण अनुसार साउन ३२ गते सम्म बाढी,पहिरो र चट्याङ्गले गर्दा २६९ जनाको मृत्यु, ७५ बेपत्ता भएको जनाएको छ। पहिरोमा परि २११ जना, बाढीमा...
सबै पढ्नुहोस्काठमाडौं – दुबईमा अलपत्र परेका नेपाली यात्रुहरुको उद्दारका लागि पठाएको विमान रित्तै फर्किदै छ। करिब एक सय जना नेपाली यात्रु नेपाल फर्किनका लागि सबै कागजात तयार बनाएर एरपोर्टमा पुगिसकेका...
सबै पढ्नुहोस्सडक निर्माण गर्ने क्रममा होम पाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर देहीमाण्डौंका १४ वर्षीय अंकित लाबड र ११ वर्षीय सन्दीप लावडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले पुस्टि गरेका...
सबै पढ्नुहोस्भूमि व्यवस्थापन तथा अभिलेख विभागले जग्गा कारोबार सम्बन्धिको अधिकार स्थानीय तहलाई नै दिनी क्रम सुरु गरेको छ। जग्गा को नाम सारी लालपुर्जा वितरण र लिखित कागज पत्र हरु वडा...
सबै पढ्नुहोस्