रन्जिता फाउण्डेशनद्वारा रामेछापका ३ वटा विद्यालयमा शैक्षिक एवं खेलकुद सामाग्री सहयोग
रामेछाप । कोभिड १९ तथा देशमा भएको विनाशकारी महाभुकम्पका समयमा समाजसेवाको माध्यमबाट हजारौंलाई राहत वितरण गर्नुका साथै घरवार विहिनहरुका लागि घर निर्माण गरि पिडितहरुको घाउमा मल्हम लगाएर चर्चा कमाएकी...
सबै पढ्नुहोस्