अभिनेत्री अरुणिमा लम्सालले गरिन् दोस्रो विवाह, फेरि अमेरिका फर्किने
काठमाडौं । अभिनेत्री अरुणिमा लम्साल विवाह बन्धनमा बाँधिएकी छन् । उनको यो दोस्रो विवाह हो । उनले धरान चतरा घर भएका युवराज श्रेष्ठसँग बत्तीसपुतलीको राम मन्दिरमा लगनगाँठो कसेकी हुन्...
सबै पढ्नुहोस्