स्पेनिस ला लिगा: भिल्लारियललाई पराजित गर्दै बार्सिलोनाको सानदार जित
स्पेनिस ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाले लगातार छैटौँ जित निकालेको छ । गएराती भएको खेलमा भिल्लारियललाई ५–१ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले सानदार जित निकालेको हो । बार्सिलोनाको जितमा...
सबै पढ्नुहोस्