नेपालमा उत्पादित ४० मेगावाट विद्युत सम्झौता गर्न बंगलादेश तयार
बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड बिपिडिबीले नेपालमा उत्पादित ४० मेगावाट विद्युत खरिद बिक्री सम्झौता पीपीए गर्न नेपाल विद्युत विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ । बिपिडिबीले वर्षायामको ६ महिना ४० मेगावाट...
सबै पढ्नुहोस्