समाचार

समाजवादी मोर्चा र राजावादीको आन्दोल​न, सुरक्षा ब्य​व​स्था कडा

समाजवादी मोर्चा र राजावादीको आन्दोल​न, सुरक्षा ब्य​व​स्था कडा

टप खबर शुक्रबार, चैत्र १४, २०८१

समाजवादी मोर्चा र राजावादीले एकै दिन शुक्रवार काठमाडौंमा व्यवस्थाको पक्ष र विपक्षमा प्रदर्शन गर्ने भएपछि प्रहरीले मुठभेड हुन नदिन सुरक्षा सतर्कता बढाएको छ । यसका लागि काठमाडौँमा सुरक्षाकर्मी थप...

सबै पढ्नुहोस्
पूर्वराजा शाहलाई राजतन्त्र फर्किने आश नगर्न शेरबहादुर देउवाको आग्रह

पूर्वराजा शाहलाई राजतन्त्र फर्किने आश नगर्न शेरबहादुर देउवाको आग्रह

टप खबर बिहिबार, चैत्र १३, २०८१

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै रहर गरेर राजतन्त्र पुनःस्थापित नहुने बताउनुभएको छ । बिहीबार पार्टी केन्द्रिय कार्यालयमा पार्टीको मानव अधिकार विभागले आयोजना गरेको कार्यक्रमलाई...

सबै पढ्नुहोस्
राजसंस्था पुनर्स्थापनाका लागि दुर्गा प्रसाईंलाई ‘कमान्डर’ को जिम्मा

राजसंस्था पुनर्स्थापनाका लागि दुर्गा प्रसाईंलाई ‘कमान्डर’ को जिम्मा

टप खबर बिहिबार, चैत्र १३, २०८१

निर्मल निवासमा छिरेर निस्किएपछि ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ‘कमान्डर’ तोकेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरि राजगद्धीमा फर्काउने नाममा गठन भएको समितिले शुक्रबार...

सबै पढ्नुहोस्
सङ्क्रमणकालीन न्यायसम्बन्धी सरकारका तर्फबाट आवश्यक सबै सहजीकरण हुने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

सङ्क्रमणकालीन न्यायसम्बन्धी सरकारका तर्फबाट आवश्यक सबै सहजीकरण हुने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

टप खबर बिहिबार, चैत्र १३, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका कामलाई सफल बनाउन सरकारका तर्फबाट आवश्यक सबै सहजीकरण हुने प्रतिबद्धता व्यक्त गरेका छन् । जबाफदेहिता निगरानी समिति र द्वन्द्वपीडित संगठनहरूद्वारा बिहीबार...

सबै पढ्नुहोस्
नाटक “आर्थिक ज्ञान”ले दर्शकको प्रसंशा पाउदै

नाटक “आर्थिक ज्ञान”ले दर्शकको प्रसंशा पाउदै

फिल्म र संगीत बिहिबार, चैत्र १३, २०८१

ग्लोबल मनि सप्ताहको अबसर पारेर फोन पे डिजी स्मार्ट नेपाल क्याम्पिएन अन्तर्गत फोन पेको तर्फबाट नेपालका विभिन्न स्थानमा डिजिटल साक्षरता सम्बन्धि लघु नाटिका प्रदर्शन गरिरहेको कलाकारहरुको टोलि बिरगंज तर्फ...

सबै पढ्नुहोस्
कुलमान घिसिङद्वारा आफूलाई पदमुक्त गरेको जिकिरसहित सर्वोच्चमा रिट दर्ता

कुलमान घिसिङद्वारा आफूलाई पदमुक्त गरेको जिकिरसहित सर्वोच्चमा रिट दर्ता

टप खबर बुधबार, चैत्र १२, २०८१

नेपाल विद्युत् प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङले आफूलाई सरकारले गैरकानुनी रुपमा पदमुक्त गरेको जिकिरसहित सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । उनले आफूलाई पदमुक्त गर्ने यही सोमबारको मन्त्रिपरिषद्...

सबै पढ्नुहोस्
सरकारले एउटा हटायो, अर्को नियुक्ति गर्‍यो: कुलमानबारे प्रधानमन्त्री ओली

सरकारले एउटा हटायो, अर्को नियुक्ति गर्‍यो: कुलमानबारे प्रधानमन्त्री ओली

टप खबर बुधबार, चैत्र १२, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको स्पष्ट गरेका छन् । राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आज आयोजित राष्ट्रिय स्वयंसेवक भेला, २०८१ लाई सम्बोधन...

सबै पढ्नुहोस्
अब गंगालाल अस्पतालमा १५ वर्षमुनिका विपन्न बालबालिकाको मुटुको उपचार निःशुल्क

अब गंगालाल अस्पतालमा १५ वर्षमुनिका विपन्न बालबालिकाको मुटुको उपचार निःशुल्क

टप खबर बुधबार, चैत्र १२, २०८१

सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बासबारीले १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटुको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ। अस्पतालको आज बसेको सञ्चालक समितिको बैठकले १५ वर्षमुनिका विपन्न परिवारका...

सबै पढ्नुहोस्
तानाशाही व्यवस्था आएर राम्रो हुन्छ भन्ने भ्रममा नपर्न गृहमन्त्रीको आग्रह

तानाशाही व्यवस्था आएर राम्रो हुन्छ भन्ने भ्रममा नपर्न गृहमन्त्रीको आग्रह

टप खबर बुधबार, चैत्र १२, २०८१

गृहमन्त्री रमेश लेखकले लोकतन्त्र र गणतन्त्रको राजमार्गमा हिँडिसकेको नेपाली समाज पछि फर्कन नसक्ने बताएका छन् । बुधबार भक्तपुरमा जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरको नवनिर्मित भवन उद्‌घाटन गर्दे गृहमन्त्री लेखकले...

सबै पढ्नुहोस्
ऊर्जा मन्त्रालयले दियो कुलमानलाई हटाउनुका १० कारण

ऊर्जा मन्त्रालयले दियो कुलमानलाई हटाउनुका १० कारण

टप खबर बुधबार, चैत्र १२, २०८१

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयल कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । पत्रमा पदबाट हटाउनु पर्नाका १० कारण उल्लेख गरिएको छ । अनधिकृत निर्णय, गुटबन्दी र निर्देशन...

सबै पढ्नुहोस्
राजावादीको विरोध प्रदर्शनमा घाइते एकजनाको मृ’त्यु

काठमाडौंका तीन स्थानमा कफ्यू

शुक्रबार, चैत्र १४, २०८१

दुर्गा प्रसाईंविरुद्ध उजुरी

शुक्रबार, चैत्र १४, २०८१