साझेदारी गर्नुहोस्

मिश्र भन्छन् : ०४६ र ०६२/६३ को आन्दोलन कुनै नेताको नियन्त्रणमा थियो ?

काठमाडौं : राप्रपा वरिष्ठ नेता रवीन्द्र मिश्रले नवीन समझदारीमा जाऔं भन्ने अपिल अस्वीकार गर्दा आन्दोलन हिंसात्मक हुन पुगेको बताएका छन् ।

उनले आन्दोलनमा जे जस्तो घुसपैठ भएको भए त्यो सरकारले जिम्मा लिनुपर्ने बताए ।