समाचार

डाक्टर भोला रिजालका दम्पतीमा कोरोना पुष्टि, ह्याम्सको आइसोलेसनमा भर्ना

डाक्टर भोला रिजालका दम्पतीमा कोरोना पुष्टि, ह्याम्सको आइसोलेसनमा भर्ना

टप खबर सोमवार, भदौ १५, २०७७

वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजालका दम्पतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।कोरोना संक्रमण पुष्टि भएपछि डा. रिजाल दम्पती ह्याम्स अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका छन्।...

सबै पढ्नुहोस्
नेपाल जेसिज नेसनल एसडीजी कमिटि अन्तर्गतको १७ औं मेजरर्स अफ एसडिजीको कार्यक्रम सम्पन्न

नेपाल जेसिज नेसनल एसडीजी कमिटि अन्तर्गतको १७ औं मेजरर्स अफ एसडिजीको कार्यक्रम सम्पन्न

शिक्षा सोमवार, भदौ १५, २०७७

नेपाल जेसिज नेसनल एसडीजी कमिटि अन्तर्गतको “17 Measures of SDG – Every week SDG week” को समापन कार्यक्रम सम्पन्न भएको छ। यो कार्यक्रम हरेक हप्ताको आइतबार बेलुका ८ बजेदेखि १० बजेसम्म...

सबै पढ्नुहोस्
भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधन

भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधन

राजनीति सोमवार, भदौ १५, २०७७

काठमाडौं, १५ भदौ – भारतका पूर्व  राष्ट्रपति तथा भारत रत्न प्रणव मुखर्जीको आज निधन भएको छ। मुखर्जीको ८४ वर्षको उमेरमा आज निधन भएको हो । छोरा अभिजितले मुखर्जीको निधन...

सबै पढ्नुहोस्
नेपालमा अहिले सम्म कती कोरोना संक्रमित, कती जनाले ज्यान गुमाए र कती ठिक भए ?

नेपालमा अहिले सम्म कती कोरोना संक्रमित, कती जनाले ज्यान गुमाए र कती ठिक भए ?

टप खबर सोमवार, भदौ १५, २०७७

पछिल्लो २४ घन्टामा नेपाल भरिमा ८९९ जना कोरोना संक्रमितको पुस्टि भएको छ। ७ जनाको मृत्यी भएको छ र यससंगै मृत्यु दर २२८ पुगेको। ६,९३,४७२ जना को पिसिआर गरिएको छ।...

सबै पढ्नुहोस्
‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’ १ असोजबाट मात्रै

‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’ १ असोजबाट मात्रै

अरु सोमवार, भदौ १५, २०७७

सरकारले नोवेल कोरोना भाइरस (कोभिड-१९) का कारण स्थगित परीक्षा भदौ महिनाभरी सञ्चालन गर्न नपाइने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले ‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’...

सबै पढ्नुहोस्
काठमाडौं जिल्लामा १९० जना संक्रमित थपिए

काठमाडौं जिल्लामा १९० जना संक्रमित थपिए

समाचार सोमवार, भदौ १५, २०७७

१५ भदौ –     पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २९८ जना कोरोना संक्रमित भेटिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १९०, भक्तपुरमा ४१ र ललितपुरमा ६७ जनामा...

सबै पढ्नुहोस्
नेपालमा ८९९ कोरोना संक्रमितको पुस्टि

नेपालमा ८९९ कोरोना संक्रमितको पुस्टि

टप खबर सोमवार, भदौ १५, २०७७

८९९ कोरोना संक्रमितको पुस्टि भएको छ , ७ जनाको मृत्यु भएसंगै मृत्यु दर २२८ पुगेको छ , ६,९३,४७२ पिसिर टेस्ट गरिएको छ , नेपालभरिमा कोरोन संक्रमित ३९,४६० पुस्टि भएको...

सबै पढ्नुहोस्
राजेशकाजी श्रेष्ठले भने ‘होम डेलिभरी र अनलाइन सपिङ तत्काल खोल्नुपर्ने

राजेशकाजी श्रेष्ठले भने ‘होम डेलिभरी र अनलाइन सपिङ तत्काल खोल्नुपर्ने

बिजनेस सोमवार, भदौ १५, २०७७

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले अनलाइन सपिङ तथा होम डेलिभरी सेवामा रोक लगाउनु दु:खद भएको बताएका छन्। कोरोना संक्रमण रोक्नका लागि संसारका कयौं देशले कडा भन्दा कडा...

सबै पढ्नुहोस्
सुख्खा पहिरोमा ज्यान गुमाउनेको संख्या १० पुग्यो , कालीकोट

सुख्खा पहिरोमा ज्यान गुमाउनेको संख्या १० पुग्यो , कालीकोट

बिबिध सोमवार, भदौ १५, २०७७

कालीकोटको तिलागुफा नगरपालिका-१ नाग्म बजारमा गएको सुख्खा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या १० पुगेको छ। आइतबार बिहान नाग्म बजारमा पहिरो जाँदा एकै घरका चारसहित १० जनाको मृत्यु भएको प्रहरीले...

सबै पढ्नुहोस्
कारागार, ब्यारेकमा कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि गृहमन्त्री चिन्तित छन्

कारागार, ब्यारेकमा कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि गृहमन्त्री चिन्तित छन्

राजनीति सोमवार, भदौ १५, २०७७

गृहमन्त्री रामबहादुर थापाले देशभरका जेलमा कोरोनाभाइरस संक्रमण बढेकोमा आफ्नो चिन्ता व्यक्त गरेका छन्। थापा भन्छन् उनी संक्रमित सुरक्षाकर्मीहरुका बारे चिन्तित छन्। आइतबार संसदमा राज्य मामिला र सुशासन समितिको अनलाइन...

सबै पढ्नुहोस्
राष्ट्रिय परिचयपत्र अनिवार्य कार्यान्वयन गर्ने सरकारको निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज