साझेदारी गर्नुहोस्

पछिल्लो २४ घन्टामा नेपाल भरिमा ८९९ जना कोरोना संक्रमितको पुस्टि भएको छ। ७ जनाको मृत्यी भएको छ र यससंगै मृत्यु दर २२८ पुगेको। ६,९३,४७२ जना को पिसिआर गरिएको छ। २१,४१० जना कोरोना संक्रमण मुक्त भईसकेका छन्।
नेपालभरिमा कुल कोरोन संक्रमण ३९,४६० जनामा पुस्टि भएको छ।