समाचार

बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न अपिल

बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न अपिल

टप खबर बिहिबार, असार २१, २०८१

बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा बाढीपहिरोको जोखिम रहेकाले रातिको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । वर्षाको समयमा हुनसक्ने सवारी दुर्घटनालाई मध्यनजर गर्दै रातिको सयममा यात्रा नगर्न...

सबै पढ्नुहोस्
एमालेले राजीनामा दिएका आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई

एमालेले राजीनामा दिएका आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई

टप खबर बिहिबार, असार २१, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार राजीनामा दिएका नेकपा एमालेका आठ जना मन्त्रीहरूको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तोकेका छन् । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वधार मन्त्री रघुवीर महासेठसहित राजीनामा दिएका आठ...

सबै पढ्नुहोस्
प्रधानमन्त्रीको अस्थिर चरित्रका कारण सरकार ढल्यो, राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ : गगन थापा

प्रधानमन्त्रीको अस्थिर चरित्रका कारण सरकार ढल्यो, राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ : गगन थापा

टप खबर बिहिबार, असार २१, २०८१

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्पष्ट अल्पमतमा परिसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् ।बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले संविधानअनुसार विश्वासको मत लिने...

सबै पढ्नुहोस्
जनताको कुरा जस्ताको तस्तै बोल्दा कारबाही भयो : मुकुल ढकाल

जनताको कुरा जस्ताको तस्तै बोल्दा कारबाही भयो : मुकुल ढकाल

टप खबर बिहिबार, असार २१, २०८१

रास्वापको महामन्त्रीबाट निलम्बित भएपछि डा। मुकुल ढकालले त्यसबारे प्रतिक्रिया दिएका छन् । उनले जनताको कुरा जस्ताको तस्तै बोल्दा आफूलाई  पदबाट निलम्बन गरिएको गुनासो गरेका छन्। बुधबार बसेको केन्द्रीय समिति...

सबै पढ्नुहोस्
जनता समाजवादी पार्टीले काँग्रेस-एमालेको गठबन्धनलाई समर्थन गर्ने

जनता समाजवादी पार्टीले काँग्रेस-एमालेको गठबन्धनलाई समर्थन गर्ने

टप खबर बिहिबार, असार २१, २०८१

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले काँग्रेस र एमालेको गठबन्धनलाई समर्थन गर्ने भएको छ । पार्टीले आजै सरकारमा सहभागि आफ्ना मन्त्रीलाई राजीनामा दिन लगाउने भएको छ । जसपाका महासचिव...

सबै पढ्नुहोस्
सुनको मूल्यमा १६०० ले वृद्धि , कति छ​ आज​ तोलाको ?

सुनको मूल्यमा १६०० ले वृद्धि , कति छ​ आज​ तोलाको ?

बिजनेस बिहिबार, असार २१, २०८१

आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । बिहीबार सुनको मूल्य तोलामा १६ सयले बढेर तोलाको १ लाख ४४ हजार ३ सयमा कारोबार भएको छ । यस अघि...

सबै पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्डको अडान – राजीनामा नदिने र विश्वासको मत लिने

प्रधानमन्त्री प्रचण्डको अडान – राजीनामा नदिने र विश्वासको मत लिने

टप खबर बिहिबार, असार २१, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा नदिने र विश्वासको मत लिने अडान दोहोर्‍याएका छन्। राजीनामा दिन  बिहान बालुवाटार पुगेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित रास्वपाका मन्त्रीहरूलाई राजीनामा नदिन आग्रह गर्दै...

सबै पढ्नुहोस्
एकीकृत समाजवादीको नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै

एकीकृत समाजवादीको नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै

टप खबर बिहिबार, असार २१, २०८१

नेकपा (एकीकृत समाजवादी) को नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ । शीर्ष नेताहरूबिच सकेसम्म सहमति गरेर नेतृत्व टुङ्ग्याउने भनिए पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन । अध्यक्षमा माधवकुमार...

सबै पढ्नुहोस्
राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु राजीनामा नदिई फर्किए

राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु राजीनामा नदिई फर्किए

टप खबर बिहिबार, असार २१, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले तत्काल राजीनामा नदिने भएका छन् । राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरुले  प्रधानमन्त्रीसँगको छलफलपछि राजीनामा नदिई फर्किएका छन् ।  प्रधानमन्त्रीसँगको भेटपछि पत्रकारसँग कुरा...

सबै पढ्नुहोस्
बेलायतमा आज आम चुनाव

बेलायतमा आज आम चुनाव

बिश्व बिहिबार, असार २१, २०८१

बेलायत आज आम चुनाव हुदै छ । आज हुने यी निर्वाचनमा मुख्य प्रतिस्पर्धा प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी र विपक्षी लेबर पार्टीबीच हुने अनुमान गरिएको छ । निर्वाचनअघि गरिएको...

सबै पढ्नुहोस्
लिटिल प्राइड अफ नेपालको छैठौं संस्करण सम्पन्न