यस्तो छ तपाइको आजको राशिफल २०८१ असार ३१ गते सोमबार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) चन्द्रमाको सातौं स्थानको गोचरको शुभ प्रभावले पारिवारिक भेटघाट हुने, मिठो भोजनको प्राप्ति हुने, रमाइलो यात्रा हुने समय छ ।...
सबै पढ्नुहोस्मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) चन्द्रमाको सातौं स्थानको गोचरको शुभ प्रभावले पारिवारिक भेटघाट हुने, मिठो भोजनको प्राप्ति हुने, रमाइलो यात्रा हुने समय छ ।...
सबै पढ्नुहोस्विश्व नम्बर तीन कार्लोस अल्कारेजले यस वर्षको विम्बल्डन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फको उपाधि जितेका छन् । लन्डनस्थित सेन्ट्रल कोर्टमा आइतबार भएको खेलमा विश्व नम्बर दुई सर्बियन खेलाडी नोभाकजोकोभिचलाई ३–०...
सबै पढ्नुहोस्नारायणी नदीमा आइतबार थप चारवटा शव भेटिएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ गण्डक नहरमा दुई, पश्चिम नवलपरासीको सुस्तामा एक र भरतपुर...
सबै पढ्नुहोस्जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ ।...
सबै पढ्नुहोस्नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेले ओलीलाई आज बिहान ११ बजे शीतल निवासमा प्रधानमन्त्रीको शपथग्रहण गराउने कार्यक्रम रहेको छ...
सबै पढ्नुहोस्इङ्ग्ल्यान्डलाई २-१ गोलले हराउँदै स्पेनले जर्मनीमा आयोजित युरोकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । यससँगै स्पेन चौथो पटक युरोपियन च्याम्पियन भएको छ । इङलिस टीम भने लगातार दोस्रो पटक...
सबै पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले आएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने बताएका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई चपलीस्थित निवासमा भेटेर निजी निवास बालकोटमा फर्किएपछि उनले यस्तो बताएका हुन् । ‘मलाई जिम्मेवारी...
सबै पढ्नुहोस्सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसले मन्त्रालय भागबण्डा टुंगो लगाएका छन् । एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि...
सबै पढ्नुहोस्कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक बिदा हुने भएको छ । कर्णाली प्रदेश सरकारले साउने संक्रान्ति तथा देउडा पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । कर्णाली प्रदेशको...
सबै पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रचण्ड नेतृत्वको...
सबै पढ्नुहोस्